गृहपृष्ठ कांग्रेस केन्द्रीय समितिको बैठक सर्‍यो

कांग्रेस केन्द्रीय समितिको बैठक सर्‍यो

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । भोलि शुक्रबार दिउँसाेका लागि तय भएकाे बैठक कात्तिक २४ गते सोमबार दिनको १ बजे बस्ने भएको हो ।

केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई बैठकमा उपस्थितिका लागि जानकारी गराइसकिएकाे केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित समय १८:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु