गृहपृष्ठ लक्ष्मी बैंकद्वारा ११.५ प्रतिशत लाभांश प्रस्ताव, विगतमा कति थियो ?
लक्ष्मी बैंकद्वारा ११.५ प्रतिशत लाभांश प्रस्ताव, विगतमा कति थियो ?
लक्ष्मी बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ११.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
बैंकले यसअघि सन् २०७२/७३ मा १८.२९ प्रतिशत लाभांश दिएको थियो । त्यसपछि २०७३/७४ मा १०.५३ प्रतिशत, २०७४/७५ मा ८.९५ प्रतिशत र २०७५/७६ मा १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
प्रकाशित समय १२:५२ बजे

















