गृहपृष्ठ ललितपुरको झम्सिखेलमा हिमालयन बैँकको नयाँ शाखा

ललितपुरको झम्सिखेलमा हिमालयन बैँकको नयाँ शाखा

हिमालयन बैँकले ललितपुरको झम्सिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले पुस २३ गतेदेखि झम्सिखेल शाखा सञ्चालनमा ल्याएको हो ।

यससँगै बैँकको कुल शाखा संख्या ६९ र विस्तारित काउन्टर संख्या ४ पुगेको छ भने एटीएम संख्या १४६ । बैँकका ४ हजार २ सयभन्दा बढी पीओएस टर्मिनल छन् ।

प्रकाशित समय ०७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु