गृहपृष्ठ राष्ट्रिय वाणिज्य बैँकका नवनियुक्त अध्यक्ष धनिराम शर्माले लिए शपथ

राष्ट्रिय वाणिज्य बैँकका नवनियुक्त अध्यक्ष धनिराम शर्माले लिए शपथ

राष्ट्रिय वाणिज्य बैँके पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार बसेको बैँक सञ्चालक समिति बैठकबाट अध्यक्षमा चयन भएको शर्माले बिहीबार नै शपथ ग्रहण गरेका हुन् ।

नवनियुक्त अध्यक्ष शर्माले गभर्नर महाप्रसाद अधिकारीसमक्ष बैँक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १२७ को उपदफा १ बमोजिम पद तथा गोपनीयताको शपथ लिएका छन् । अध्यक्ष शर्मा अर्थ मन्त्रालयबाट बैँकको सञ्चालकको रुपमा नियुक्त भई कार्यरत थिए ।

प्रकाशित समय ०८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु