गृहपृष्ठ दोलखाको चरिकोटमा हिमालयन बैँकको शाखा स्थापना

दोलखाको चरिकोटमा हिमालयन बैँकको शाखा स्थापना

हिमालयन बैँकले दोलखाको चरिकोटमा शाखा स्थापना गरेको छ । बैँकले पुस १९ गते उक्त शाखा उद्घाटन गरी सञ्चालनमा ल्याएको हो ।

बैँकले उक्त शाखाबाट ग्राहकलाई अत्याधुनिक बैँकिङ सेवा उपलब्ध गराउने जनाएको छ । यससँगै बैँकको कुल शाखा संख्या ७० र विस्तारित काउन्टर संख्या ४ पुगेको छ भने एटीएम संख्या १४६ पुगेका छन् । देशभर बैँकका ४ हजार २०० भन्दा बढी पीओएस टर्मिनल संख्या छन् ।

प्रकाशित समय ०८:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु