गृहपृष्ठ सांग्रिला डेभलपमेन्ट बैँक र बीपी क्यान्सर अस्पतालबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैँक र बीपी क्यान्सर अस्पतालबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैँक र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सहकार्यका लागि सम्झौता भएको छ । सम्झौतासँगै अस्पतालका सबै कर्मचारीले बिनाधितो १५ लाख रुपैयाँसम्मको प्रोफेसनल कर्जा पाउने भएका छन् ।

सम्झौता पत्रमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. निर्मल लामिछानेको उपस्थितिमा बैँकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले हस्ताक्षर गरेका छन् ।

प्रकाशित समय ०७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु