गृहपृष्ठ बैंक अफ काठमाण्डू र झम्सिखेलको यम यम क्याफेबीच सम्झौता

बैंक अफ काठमाण्डू र झम्सिखेलको यम यम क्याफेबीच सम्झौता

bok-bank-of-kathmandu-newskarobar

बैंक अफ काठमाण्डूका ग्राहकले यमयम क्याफेमा छुट पाउने भएका छन् । झम्सिखेलस्थित यम यम क्याफेमा डेबिट कार्ड तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा बैँकका ग्राहकले ८ प्रतिशत छुट पाउने भएका हुन् ।

छुट सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र यम यम क्याफेका निर्देशक मौसमी श्रेष्ठले हस्ताक्षर गरेका छन् । बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालय, ७८ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय ०७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु