गृहपृष्ठ संसद बैठकमा कुन–कुन मन्त्रीले दिँदैछन् जबाफ ?

संसद बैठकमा कुन–कुन मन्त्रीले दिँदैछन् जबाफ ?

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०७५ माथि छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जबाफ दिने क्रम आज पनि जारी रहनेछ ।

आज संघीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास, वन तथा वातावरण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात, उद्योग, वाणिज्य तथा आपूर्ति, शिक्षा, विज्ञान तथा प्रविधि, ऊर्जा, जलस्रोत तथा सिचाईं, परराष्ट्र, गृह, स्वास्थ्य, जनसंख्या र रक्षा मन्त्रीले जबाफ दिने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ ।

प्रकाशित समय ०९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु