गृहपृष्ठ ७२ जिल्ला न्यायाधीशको सरुवा (विवरसहित)
७२ जिल्ला न्यायाधीशको सरुवा (विवरसहित)
न्यायपरिषद्ले ७२ जिल्ला न्यायाधीशहरुको सरुवा गरेको छ । शुक्रबार बसेको परिषदको बैठकले यस्तो निर्णय गरेको हो ।
यसका साथै परिषद्ले खुला प्रतिश्पर्धाबाट नियुक्त भएका ३८ नयाँ न्यायाधीशको पदस्थापनसमेत गरेको छ ।
हेर्नुस् पूरा विवरण :




प्रकाशित समय २०:०६ बजे

















