गृहपृष्ठ यस्ताे देखियाे तरूण दलले अाइतबार गरेकाे प्रदर्शन
यस्ताे देखियाे तरूण दलले अाइतबार गरेकाे प्रदर्शन
नेपाली कांग्रेसकाे युवा संगठन तरूण दलले अाइतबार पनि प्रदर्शन गरेकाे छ ।
प्रशर्शनका क्रममा शनिबार तरूण दल र प्रहरीबीच झडप भएकाे थियाे । तर, अाइतबारकाे प्रदर्शन भने अघिल्ले दिनकाे जस्ताे हिंशात्मक भएन ।
हेर्नुस्र तरूण दलले अाइतबार गरेकाे प्रदर्शन :




तस्बिर : सुनिल प्रधान
प्रकाशित समय १८:३३ बजे

















