गृहपृष्ठ कर असुलीमा केन्द्रको कडाई
कर असुलीमा केन्द्रको कडाई
सरकारले स्थानीय तहहरुले आफूखुसी कर असुल्न थालेको भन्दै त्यसो नगर्न निर्देशन दिएको छ । शुक्रबार मन्त्रालयले परिपत्र गर्दै ७७ वटै जिल्ला समन्वय समितिहरुलाई यस्तो निर्देशन दिएको हो ।
मन्त्रालयले एक जिल्लाबाट अर्काे जिल्लामा निकासी हुने कृषिजन्य, वनजन्य र खानीजन्य वस्तुको निकासीमा शुल्क निर्धारण गरी उठाउन तोकेकोमा सो संविधान प्रतिकूल भएको भन्दै मन्त्रालयले त्यसो नगर्न निर्देशन दिएको हो ।
हेर्नुहोस् विज्ञप्ति
प्रकाशित समय २१:०० बजे


















