गृहपृष्ठ दाङमा सामसङ मोबाइलको नयाँ सर्भिस सेन्टर

दाङमा सामसङ मोबाइलको नयाँ सर्भिस सेन्टर

samsaung-newskarobar

 

सामसङ नेपालले दाङको घोराहीस्थित मैत्री टोलमा आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । घोराहीस्थित नयाँ सर्भिस सेन्टरको सामसङ नेपालका सर्भिस म्यानेजर राजन भट्टराई र आर्इएमएस केयर सर्भिस म्यानेजर कुनाल गुरुङले उद्घाटन गरेका छन् ।

बिक्रीपछिको गुणस्तरीय सेवा तथा निरन्तर ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्यसहित कम्पनीले काठमाडौं उपत्यकाभित्र (सुन्धारा, पाको, कमलादी) जावलाखेल, गोंगबु र उपत्यकाबाहिर पोखरा, नारायणगढ, इटहरी, वीरगन्ज, नेपालगन्ज, विराटनगर, बुटवल, झापा, दाङमा आधिकारिक सर्भिस सेन्टर खोलिसकेको छ ।

प्रकाशित समय १९:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु