गृहपृष्ठ हुम्लामा सिटिजन्स बैंकको एटीएम

हुम्लामा सिटिजन्स बैंकको एटीएम

citizenbank_atm

सिटिजन्स बैंक इन्टरनेसनलले हुम्लामा एटीएम सञ्चालनमा ल्याएको छ । हुम्लामा एटीएम सञ्चालन गरेसँगै बैंकका एटीएम संख्या ७२ पुगेका छन् । बैंकले हाल ७९ शाखा, ७२ एटीएम र ९९ शाखारहित बैंकिङ एकाइबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय १७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु