गृहपृष्ठ गृहमन्त्री थापा आक्रोशित : यातयात व्यवसायी धमाधम पक्राउ

गृहमन्त्री थापा आक्रोशित : यातयात व्यवसायी धमाधम पक्राउ

 

काठमाडौं । सिन्डिकेटको माग गर्दै यातायात सेवा बन्द गर्ने व्यवसायीलाई तत्काल पक्राउ गर्न गृहमन्त्रीले निर्देशन दिएका छन् । गृहमन्त्री रामबहादुर थापाले अत्यावश्यक सेवा ऐनमा भएको व्यवस्थाअनुसार पक्राउ गरेर कार्वाही गर्न सम्बद्ध प्रमुख जिल्ला अधिकारी सीडीओ० लाई निर्देशन दिएको गृहमन्त्रीका प्रेस सल्लाकर किरण भट्टराईले जानकारी दिए । ऐनअनुसार अत्यावश्यक सेवा बन्द गर्नेलाई ६ महिनासम्म जेल हाल्न सकिने व्यवस्था छ । व्यवसायीले सेवा ठप्प पारेपछि सरकार आक्रोशित भएको छ ।

प्रकाशित समय १४:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु