गृहपृष्ठ एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठलाई बैंकर्स संघको सम्मान

एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठलाई बैंकर्स संघको सम्मान

b. k. shrestha-newskarobar

नेपाल बैंकर्स संघले एभरेष्ट बैंकका अध्यक्ष वि. के. श्रेष्ठलाई सम्मान गरेको छ । बैंकिङ क्षेत्रमा लामो समय योगदान पुर्याएको भन्दै ३२औं वार्षिक साधारण सभाको अवसर पारेर संघले अध्यक्ष श्रेष्ठलाई सम्मान गरेको हो । श्रेष्ठ नेपाल बैंकिङ तथा वित्तीय क्षेत्रको प्रवर्धनमा २६ वर्षदेखि जुटिरहेका छन् ।

अध्यक्ष श्रेष्ठलाई अर्थमन्त्री डा. युवराज खतिवडा, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल तथा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले संयुक्त रुपमा सम्मानपत्र प्रदान गरेका छन् ।

प्रकाशित समय ०७:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु