गृहपृष्ठ राजधानीमा कांग्रेसको सरकारविरोधी -याली (फोटो फिचर)
राजधानीमा कांग्रेसको सरकारविरोधी -याली (फोटो फिचर)
नेपाली कांग्रेसले सोमबार काठमाडौंको शान्तिवाटिकाबाट निकालेको सरकारविरोधी -यालीका सहभागी । -याली सरकारविरोधी नारा लगाउँदै बागबजार, पुतलीसडक, प्रदर्शनी मार्ग, भद्रकाली, वीर अस्पताल हुँदै पुनः शान्तिवाटिका पुगेर कोणसभामा परिणत भएको थियो । कांग्रेसको विरोध -यालीका कारण राजधानीको ट्राफिक व्यवस्थापन केहीबेर अस्तव्यस्त बनेको थियो ।














प्रकाशित समय १९:२० बजे

















