गृहपृष्ठ प्राइम लाइफको साधारणसभा सम्पन्न, १२.५ प्रतिशत बोनस पारित

प्राइम लाइफको साधारणसभा सम्पन्न, १२.५ प्रतिशत बोनस पारित

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १२औं वर्षिक साधारणसभाले १२.५ प्रतिशत बोनस वितरण गर्ने सञ्चालक समितिको निर्णय पारित गरेको छ । कम्पनीले साधारणसभाबाट आर्थिक वर्ष २०७४/७५ का वित्तीय विवरणका साथै बोनस सेयर प्रदान गर्ने निर्णय पारित गरेको हो ।

हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ७९ लाख रुपैयाँ छ । बोनस सेयर वितरणपश्चात् चुक्तापुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित समय १७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु