गृहपृष्ठ नेपाल इन्भेष्टमेन्ट बैंकको सीईओमा ज्योतिप्रकाश पाण्डेको पुनर्नियुक्ति
नेपाल इन्भेष्टमेन्ट बैंकको सीईओमा ज्योतिप्रकाश पाण्डेको पुनर्नियुक्ति
नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्योतिप्रकाश पाण्डेको पुनर्नियुक्ति भएको छ । असार ३० गते बसेको सञ्चालक समिति बैठकले पाण्डेलाई सिइओमा पुनर्नियुक्ति गरेको हो ।
पाण्डेको वर्तमान कार्यकाल आजै सकिएको थियो ।
प्रकाशित समय १७:४० बजे

















