गृहपृष्ठ जनरल इन्स्योरेन्सको कामु महाप्रबन्धकमा विनेश मास्के

जनरल इन्स्योरेन्सको कामु महाप्रबन्धकमा विनेश मास्के

जनरल इन्स्योरेन्स कम्पनीको कामु महाप्रबन्धकमा विनेश मास्के नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको माघ २३ गते बसेको बैठकले मास्केलाई कामु महाप्रबन्धक नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीको सहायक महाप्रबन्धकको पदमा कार्यरत मास्केले अर्को व्यवस्था नभएसम्म कम्पनीको प्रमुखको रुपमा कार्यभार सम्हाल्नेछन् ।

प्रकाशित समय ०८:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु