गृहपृष्ठ कृषि विकास बैंकले २६ सय २० कर्मचारीको दुर्घटना बिमा गरिदिने

कृषि विकास बैंकले २६ सय २० कर्मचारीको दुर्घटना बिमा गरिदिने

agricultural-development-bank-ltd-krishi-bikash-bank

कृषि विकास बैंकले कर्मचारीलाई २ लाख रुपैयाँको सामूहिक दुर्घटना बिमा गरिदिने भएको छ । बैंकमा कार्यरत २ हजार ६२० जना कर्मचारीलाई जनही २ लाख रुपैयाँका दरले सामूहिक दुर्घटना बिमा गरिदिन लागेको हो ।

२०७५ साउन १ देखि ०७६ असार ३१ सम्मका लागि २४ सै घण्टा जोखिम व्यहोर्ने सर्तमा बैंकले बिमा कम्पनीसँग प्रस्ताव मागेको छ । १५ दिनभित्र प्रस्ताव पेस गर्न बैंकले बिमा कम्पनीलाई भनेको छ ।

प्रकाशित समय १६:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु