गृहपृष्ठ झापाको चारपानेमा एनआईसी एसिया बैंकको नयाँ शाखा

झापाको चारपानेमा एनआईसी एसिया बैंकको नयाँ शाखा

nic-asia-bank-newskarobar

एनआईसी एसिया बैंकले झापाको चारपानेमा शाखा विस्तार गरेको छ । विस्तारित शाखाको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले उद्घाटन गरे ।

यससँगै बैंकका २२५ शाखा कार्यालय, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउन्टर र ११ वटा शाखारहित बैंकिङ इकाई पुगेका छन् । बैंकका ग्राहक संख्या करिब ११ लाख ७५ हजार छ । बैंकले छिट्टै अन्य स्थानमा पनि नयाँ शाखा सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित समय १२:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु