गृहपृष्ठ सिजीले ल्यायो जाडोका लागि घरायसी सामान

सिजीले ल्यायो जाडोका लागि घरायसी सामान

cg-products-newskarobar

सिजी इलेक्ट्रोनिक्सले जाडो याममा प्रयोग हुने घरायसी सामग्री बजारमा ल्याएको छ । नुहाउनका लागि इलेक्ट्रिक तथा ग्यास गिजर, तातो–चिसो पानीका लागि वाटर डिस्पेन्सर, कोठा न्यानो बनाउन रुम हिटर, खाना तताउन इलेक्ट्रिक ओभन, खानेपानी तताउन हटपट र केटल, तातोपानी लामो समय तातो बनाउन भ्याकुम फ्ल्याक्सलगायत सामान बजारमा ल्याएको हो ।

सिजी इलेक्ट्रोनिक्स चौधरी ग्रुपको घरायसी सामग्रीको नेपालका लागि आधिकारिक विक्रेता हो ।

प्रकाशित समय ०९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु