गृहपृष्ठ नवलपुर कावासोतीमा सनराइज बैंकको शाखा स्थापना

नवलपुर कावासोतीमा सनराइज बैंकको शाखा स्थापना

Sunrise-Kawaswati-newskarobar

सनराइज बैंकले नवलपुरको कावासोतीमा शाखा स्थापना गरेको छ । बुधबार आयोजित कार्यक्रममा कावासोती नगरपालिका प्रमुख प्रेमशंकर मर्धानिया थारु र सञ्चालक समिति सदस्य शैलेन्द्र गुरागाईंले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् । यससमेत गरी बैंकको शाखा संख्या ११२ पुगेको छ ।

प्रकाशित समय २०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु