गृहपृष्ठ कास्कीको पुरुन्चौरमा कामना सेवाको शाखा स्थापना
कास्कीको पुरुन्चौरमा कामना सेवाको शाखा स्थापना
कामना सेवा विकास बैंकले पोखरा महानगरपालिका–१९, पुरुन्चौरमा शाखा कार्यालय स्थापना गरेको छ । बैंकले साउन ६ गते पुरून्चौरमा स्थापना गरेको ९७औं शाखाको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उद्घाटन गरे ।
कार्यक्रममा बैंकका सञ्चालकहरु चतुराखर अधिकारी, देवकृष्ण काफ्ले, बलराम बराललगायतको उपस्थिति थियो ।
प्रकाशित समय ०६:५९ बजे

















