गृहपृष्ठ राष्ट्रिय वाणिज्य बैंकका ग्राहक र कर्मचारीलाई किस्ट अस्पतालमा छुट
राष्ट्रिय वाणिज्य बैंकका ग्राहक र कर्मचारीलाई किस्ट अस्पतालमा छुट
राष्ट्रिय वाणिज्य बैंकका ग्राहक, कर्मचारी तथा उनीहरुका आश्रित परिवारलाई र किस्ट टिचिङ अस्पतालले उपचारमा १५ प्रतिशत सम्म छुट दिने भएको छ ।
बैंक र अस्पतालबीच सो सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किस्ट अस्पतालका कार्यकारी अध्यक्ष आशिस थापाले हस्ताक्षर गरे । अस्पतालले एक वर्षसम्म आउटसोर्स बाहेकको हस्पिटल सेवा शुल्कमा १५ प्रतिशत र फार्मेसीमा ७ प्रतिशत छुट दिने भएको हो ।
प्रकाशित समय १०:०६ बजे

















