गृहपृष्ठ प्राइम कमर्सियल बैंकको नयाँ शाखा कीर्तिपुरमा

प्राइम कमर्सियल बैंकको नयाँ शाखा कीर्तिपुरमा

प्राइम कमर्सियल बैंकले काठमाडौंको कीर्तिपुरमा नयाँ शाखा स्थापना गरेको छ ।

कीर्तिपुर नगरपालिकामा सञ्चालनमा ल्याइएको शाखाको बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले उद्घाटन गरेका हुन् । कार्यक्रममा स्थानीय, उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरु उपस्थित थिए । अब बैंकको शाखा कार्यालय संख्या ९६ पुगेको छ । शाखा विस्तारको क्रमलाई निरन्तरता दिँदै जाने बैंकको योजना छ ।

प्रकाशित समय ०९:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु