गृहपृष्ठ हिमालयन बैंकको सीइओमा पुनः अशोक राणा नियुक्त
हिमालयन बैंकको सीइओमा पुनः अशोक राणा नियुक्त
हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पुनः अशोकशमशेर राणा नियुक्त भएका छन् । असार २२ गते बसेको सञ्चालक समिति बैठकले राणालाई बैंकको सिइओमा पुनः नियुक्ति गर्ने निर्णय गरेको हो ।
यससँगै बाणिज्य बैंकको नेतृत्व गर्ने उनी एकमात्र त्यस्ता सिइओ हुन्, जसले सबैभन्दा लामो समय पदमा बस्ने अवसर पाएका छन् ।
प्रकाशित समय १०:५६ बजे

















