गृहपृष्ठ सिटिजन्स बैंकका ग्राहकलाई संगम स्विटमा १० प्रतिशत छुट
सिटिजन्स बैंकका ग्राहकलाई संगम स्विटमा १० प्रतिशत छुट
सिटिजन्स बैंकका ग्राहकले संगम स्विटमा १० प्रतिशत छुट पाउने भएका छन् । तिहार लक्षित यो सहकार्यअन्तर्गत बैंकका ग्राहकले संगम स्विटका काठमाडौं उपत्यकाका कुनै पनि शाखाबाट मिठाईलगायतका सामग्री खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् ।
सिटिजन्स बैंकले देशैभरका १११ शाखा, ९९ वटा एटीएम र १०४ शाखारहित बैंकिङ इकाइबाट करिब साढे ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय १२:३५ बजे

















