गृहपृष्ठ ग्लोबल आईएमई लघुवित्तको कामु सीईओमा हरिकृष्ण जोशी
ग्लोबल आईएमई लघुवित्तको कामु सीईओमा हरिकृष्ण जोशी
ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हरिकृष्ण जोशी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको पुस १६ गते बसेको बैठकले कम्पनीको कामु सीईओको जिम्मेवारी जोशीलाई दिएको हो ।
कामु सीईओ जोशी कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत हुन् । संस्थाको सीईओ किरण कुवँरको पदावधि सकिएपछि कम्पनीले जोशीलाई कामु दिएको हो । सीईओ कुँवरको पदावधि पुस १६ गते सकिएको हो ।
प्रकाशित समय ०८:२६ बजे

















