गृहपृष्ठ सिटिजन्स बैँकका ग्राहकलाई होटल अकामामा विशेष छुट
सिटिजन्स बैँकका ग्राहकलाई होटल अकामामा विशेष छुट
सिटिजन्स बैँकका ग्राहकले धुम्बाराहीको होटल अकामामा विशेष छुट पाउने भएका छन् । शुक्रबार बैँक र होटलबीच सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतासँगै सिटिजन्स बैँकका डेबिट/क्रेडिट/प्रिभिलेज कार्डवाहक तथा कर्मचारीका साथै सञ्चालक समितिका सदस्यले होटल अकामाका विभिन्न सेवामा विशेष छुट पाउनेछन् ।
प्रकाशित समय १०:०७ बजे

















