गृहपृष्ठ जनकपुरमा प्राइम कमर्सियल बैंकको नयाँ शाखा

जनकपुरमा प्राइम कमर्सियल बैंकको नयाँ शाखा

prime-bank-newskarobar

प्राइम कमर्सियल बैंकले जनकपुरधाम उपमहानगरपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले गरे ।

शाखा उद्घाटन कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेसाकर्मीको उपस्थिति थियो । बैंकले आगामी दिनमा पनि शाखा सञ्जाल विस्तार गर्दै जाने जनाएको छ । यससँगै बैंकका शाखा कार्यालय संख्या ६४ पुगेको छ ।

प्रकाशित समय १९:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु