गृहपृष्ठ आईसीआईएमओडीसँग सम्झौता पर्वतीय क्षेत्रको सम्वृद्धि एनएमबि बैंकले गर्ने

आईसीआईएमओडीसँग सम्झौता पर्वतीय क्षेत्रको सम्वृद्धि एनएमबि बैंकले गर्ने

काठमाडौं । नेपालको पर्वतीय क्षेत्रको आर्थिक, सामाजिक सम्बृधिका लागि र इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट(आईसीएमओडी)सँग एनएमबि बैंकले सहकार्य गर्ने भएको छ । बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र आईसीएमओडीका डाइरेक्टर जेनेरल डा। डेभिड मोलडेनले सहकार्य सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार दुबै संस्थाले नेपाल भरी फैलिएको सन्जाल मार्फत प्राबिधिक सीप तथा दक्षता प्रयोग गरी स्थानीय समुदायको सामाजिक आर्थिक बिकासका लागि काम गर्ने छन् । एनएमबि बैकले “समृद्घ नेपालका लागि” भन्ने नारालाई आत्मसाथ गर्दै उर्जा, पर्यटन, साना तथा मझैला व्यवसाय तथा कृषि क्षेत्रमा बिभिन्न खाले सहकार्यहरु गर्दै आएको छ ।

प्रकाशित समय १९:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु