गृहपृष्ठ शिवरात्रि पर्वको अवसरमा उखुको कारोबार

शिवरात्रि पर्वको अवसरमा उखुको कारोबार

सांकेतिक तस्बिर

शिवरात्रि पर्वको अवसरमा उखुको कारोबार बढेको छ ।
पोखरामा विभिन्न जिल्लाबाट उखु भित्रिएको छ । शिवरात्रि पर्वको पोखरामा मात्रै सात लाख रुपैयाँको उखुको कारोबार भएको व्यवसायीले जनाएका छन् । गत वर्षको तुलनामा यस वर्ष उखुको मुल्यमा केही वद्धि भएको छ ।

प्रकाशित समय ०९:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु