गृहपृष्ठ राष्ट्र बैंकले सोमबार साढे ११ अर्बको ट्रेजरी बिल बिक्री गर्दै

राष्ट्र बैंकले सोमबार साढे ११ अर्बको ट्रेजरी बिल बिक्री गर्दै

नेपाल राष्ट्र बैंकले सोमबार साढे ११ अर्बको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आइतबार एक सूचना प्रकाशित गरी सोमबार ११ अर्ब ६१ करोड रूपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने जानकारी दिएको हो ।

बोलकबोल प्रक्रियाबाट सो ट्रेजरी बिल बिक्री हुनेछ । बैंकले यसअघि चैत ११ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रकाशित समय २०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु