गृहपृष्ठ आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री (लाइभ)
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री (लाइभ)
संसदको दुवै सदनमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष २०७७/७८ का लागि अर्थमन्त्री डा. युवराज खतिवडा । वर्तमान सरकारका तर्फबाट अर्थमन्त्री खतिवडाले सार्वजनिक गरेको यो तेस्रो बजेट हो ।
प्रकाशित समय १६:१७ बजे

















