गृहपृष्ठ सुजुकी मोटरसाइकलमा १५ हजार नगद छुट

सुजुकी मोटरसाइकलमा १५ हजार नगद छुट

लकडाउनका कारण आम्दानी गुमाएका ग्राहकलाई लक्षित गरी सुजुकीले नगद छुट अफरसहित ग्राहक आकर्षित गर्ने योजना सार्वजिनक गरेको छ । सुजुकी मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता भिजी सुजुकीले एउटा मोटरसाइकलमा १५ हजार रुपैयाँ छुटको अफर ल्याएको हो ।

‘उतार चढाव आइरहन्छ, सुजुकीको साथ रहिरहन्छ’ भन्ने नाराका साथ सुजुकीले अघि सारेको योजना असार ३१ गतेसम्म जारी रहनेछ । ग्राहकले ग्राहकले नगद, एक्सचेन्ज र फाइनान्स जसरी मोटरसाइकल खरिद गरे पनि यो योजनाको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित समय १५:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु