गृहपृष्ठ हिरो मोटरसाइकलको नयाँ योजना, ‘दसैंंको पर्व हिरोत्सवको हर्ष’

हिरो मोटरसाइकलको नयाँ योजना, ‘दसैंंको पर्व हिरोत्सवको हर्ष’

नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले नेपालीहरुको महान् चाड बडादसैं र तिहार २०७७ को उपलक्ष्यमा ‘दसैंंको पर्व हिरोत्सवको हर्ष’ भन्ने नयाँ योजना ल्याएको छ ।

योजनाअन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ५ हजार डिस्काउन्ट, स्क्रयाच कार्डमार्फत् १ लाख रुपैयाँसम्म छुट पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत् एक जनाले १ लाख रुपैयाँ पाउने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय १८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु