गृहपृष्ठ चीनको युनान प्रान्तमा उत्पादित सामग्री राजधानीमा
चीनको युनान प्रान्तमा उत्पादित सामग्री राजधानीमा
चीनको युनान प्रान्तमा उत्पादित सामग्री राजधानीमा बिक्री सुरू भएको छ । काठमाडाैंस्थित युनान कमर्सियल रिप्रेजेन्टेटिभ अफिसमार्फत युनानमा उत्पादित खाद्य सामग्रीको बिक्री थालिएको हो । आइतबार युनान स्पेसलिस्ट एक्जिविसन गरी युनानी उत्पादनको प्रवर्धन गरिएको छ ।
(तस्बिर ः सुनिल प्रधान)
प्रकाशित समय १८:१९ बजे

































