गृहपृष्ठ ज्योति विकास बैँकले प्रस्ताव गर्यो १० प्रतिशत बोनस
ज्योति विकास बैँकले प्रस्ताव गर्यो १० प्रतिशत बोनस
ज्योति विकास बैँकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस वितरण गर्ने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई १० प्रतिशत बोनस दिने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिको प्रस्ताव राष्ट्र बैँकबाट स्वीकृत भएपछि साधारण सभाबाट पारित भएसँगै वितरण हुनेछ ।
प्रकाशित समय १२:१८ बजे

















