गृहपृष्ठ एभरेस्ट बैँकको लाभांश पारित

एभरेस्ट बैँकको लाभांश पारित

एभरेस्ट बैँकको लाभांश पारित भएको छ । पुस २७ गते सम्पन्न बैँकको वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।

साधारण सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । साधारण सभाले चार वर्षका लागि सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक नवीनभक्त श्रेष्ठ र उर्मिला श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ ।

प्रकाशित समय ०७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु