गृहपृष्ठ निफ्राको सेयर मूल्यमा सकारात्मक सर्किट

निफ्राको सेयर मूल्यमा सकारात्मक सर्किट

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को मूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबारदेखि दोस्रो बजारमा  सेयर कारोबार खुला भएको निफ्राको स्पेशल प्रि-ओपन सेसनमा नेप्सेले तोकेको अधिकतम कारोबार रेञ्जमा सुरुवाती समयमा नै सकारात्मक सर्किट लागेको हो ।

बैंकले यहि माघ २ गतेदेखि माघ ६ गते मंगलबारसम्म आपीओ निष्काशन गरेको थियो । जसमा १० देखि ५० कित्तासम्म सेयर माग गर्ने आवेदकलाई माग अनुसार नै सेयर पाएका थिए भने ५० देखि धेरै सेयर माग गर्ने लगानीकर्ताहरुबाट ४ लाख ९२ हजार ७२ जनालाई गोलाप्रथाबाट थप १० कित्ता गरी ६० कित्ता सेयर प्राप्त गरेका थिए ।

प्रकाशित समय १४:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु