गृहपृष्ठ ताजा खबर
इरानसँगको अफगानिस्तानको सबैभन्दा ठूलो व्यापारिक नाकामा कम्तीमा एक सय तेल र ग्यास ट्यांकरमा आगलागी भएको छ । अधिकारीहरुका अनुसार उक्त आगलागीबाट लाखौं डलर बराबरको सम्पत्ति जलेर नष्ट भएको छ । अफगानिस्तानको पश्चिमी सहर हेरातबाट करिब १२० किलोमिटर टाढा इरानसँगको सीमा...
‘नेपालको शिक्षा उत्कृष्ट शिक्षा’ भन्ने मूल नाराका साथ आगामी बिहीबार राजधानीमा छैठौं व्यवस्थापन तथा आइटीसम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ । बानेश्वरस्थित एभरेष्ट होटलमा आयोजना गर्न लागेको शैक्षिक मेलामा विभिन्न शैक्षिक उपाधिहरु प्रदान गर्ने ३८ शैक्षिक संस्थाहरुको सहभागिता रहने...
आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रेम दिवस । प्रेम गर्ने करोडौँ जोडीहरुका लागि आजको दिन विशेष मानिन्छ । आफूले माया गरेको प्रिय मान्छेलाई प्रेम व्यक्त गर्ने यो दिन निकै महत्वको साथ विश्वभर मनाइन्छ । पछिल्लो समय नेपालमा पनि यो दिवस मनाउने...
दसौं गोतामे पत्रकारिता पुरस्कारबाट कञ्चनपुरका अग्रज पत्रकार चित्रांग थापालाई सम्मान गरिएको छ । स्व. गोपालचन्द्र गौतम प्रतिष्ठानले आज वीरगन्जमा एक कार्यक्रम गरी पत्रकार थापालाई सम्मान गरेको हो । विगत तीन दशकभन्दा बढी समयदेखि सुदूरपश्चिममा रही सामुदायिक पत्रकारिताका माध्यमले राष्ट्रिय रुपमै...
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को मूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबारदेखि दोस्रो बजारमा सेयर कारोबार खुला भएको निफ्राको स्पेशल प्रि-ओपन सेसनमा नेप्सेले तोकेको अधिकतम कारोबार रेञ्जमा सुरुवाती समयमा नै सकारात्मक सर्किट लागेको हो । बैंकले यहि माघ २...
नेपालकै पहिलो मोटरसाइकल संग्रहालय (एसजे मोटो) सञ्चालनमा आएको छ । स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योतिले एसजे मोटो नामक नेपालकै पहिलो मोटरसाइकल म्यूजियम सञ्चालनमा ल्याएका हुन् । साथीहरु तथा शुभचिन्तकले मोटरसाइकल हेर्न घरमै आउने प्रस्ताव राखेपछि म्युजियम नै खोलेको उनले बताए...
भारतको दक्षिणी राज्य आध्र प्रदेशमा आइतबार बिहान सबेरै भएको एक सडक दुर्घटनामा परी कम्तीमा १४ व्यक्तिको मृत्यु भएको छ । एक सानो भ्यान ट्रकसँग ठोक्किँदा भएको यस घटनामा परी अन्य चार जना घाइते भएका आइतबार स्थानीय स्रोतले जानकारी दिएको छ...
बीबीसीको '१०० प्रभावशाली महिला'को सूचीमा परेकी सपना रोकामगरले विनयजंग बस्नेतविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् । जाहेरीमा सपनाले आफ्नो मानमर्दन तथा बेइज्जत भएको उल्लेख गरेको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले बताए । विनयले सपनाको बारेमा अश्लील सामग्री सार्वजनिक...
काठमाडौं, कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानी लालिगुराँस टोल डेरा गरी बस्ने नुवाकोट दुप्चेश्वर नगरपालिका-४ घर भएका ३७ वर्षीय दिपेश लामा आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं महानगरपालिका-८ स्थित बागमती खोला किनारमा सोही महानगरपालिका-७ मैजुबहाल डेरा गरी...
काठमाडौँ सुनचाँदी व्यवसायी संघले आयोजना गरेको रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको छ । संघले स्थापना दिवसको अवसर पारेर शनिबार कार्यालय भवन परिसर क्षेत्रपाटीमा गरेको कार्यक्रममा ५१ जनाले रक्तदान गरेका हुन् । कार्यक्रममा चिरायु हस्पिटल एन्ड...











