गृहपृष्ठ ताजा खबर

सोमबारको विरोध प्रदर्शन व्यापक बनाउन देउवाको अपील
सोमबारको विरोध प्रदर्शन व्यापक बनाउन देउवाको अपील

घर-घरबाट सहभागिता जनाएर प्रतिनिधि सभा विघटन विरुद्धको प्रदर्शनलाई प्रभावकारी बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले अपील गरेका छन् । सोमबारका लागि तय भएको विरोध प्रर्दशनमा सहभागी हुन देउवाले सबैलाई आग्रह गरेका हुन् । का‌ग्रेसको जिल्ला कार्यसमितिले ७७ वटै जिल्लामा सोमबार विरोध...

महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा लम्साल नियुक्त
महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा लम्साल नियुक्त

महालक्ष्मी विकास बैंककोे बिहीबार बसेको सञ्चालक समितिको ४७५औं बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्नुका साथै बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पेको छ । विगत १२ वर्षदेखि महालक्ष्मी विकास बैंकमा...

भागरथी हत्या प्रकरण : अनुसन्धान निष्कर्षतर्फ केन्द्रित
भागरथी हत्या प्रकरण : अनुसन्धान निष्कर्षतर्फ केन्द्रित

भागरथी हत्या प्रकरणको अनुसन्धान निष्कर्षतर्फ केन्द्रित भएको प्रहरीले जनाएको छ । धेरै व्यक्तिसँग सोधपुछ भइसकेको र अब अनुसन्धान निष्कर्षकेन्द्रित हुँदै गएको प्रहरीको दाबी छ । मृतक भट्टसँग कुनै न कुनै किसिमले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नजिकिएका व्यक्ति र सम्भावित सबैलाई...

थप १०४ जनामा कोरोना पुष्टि, १३१ संक्रमित डिस्चार्ज
थप १०४ जनामा कोरोना पुष्टि, १३१ संक्रमित डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५०१ पीसीआर परीक्षण गर्दा थप १०४ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ७१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार थपिएकामध्ये काठमाडौँ...

बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईबारे प्रमाण बुझ्न आदेश
बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईबारे प्रमाण बुझ्न आदेश

बालुवाटारको ललिता निवास प्रकरणका विषयमा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई विपक्षी बनाई दायर गरिएको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रमाण बुझ्न आदेश गरेको छ । रिटमाथि आइतबार सुनुवाइ गर्दै न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र हरि फुयाँलको संयुक्त  इजलासले...

कैलालीमा पनि कोरोनाविरुद्धको दोस्रो चरणको खोप सुरू
कैलालीमा पनि कोरोनाविरुद्धको दोस्रो चरणको खोप सुरू

धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुुरु गरेको दोस्रो चरणको खोपअन्तर्गत पहिलो खोप लगाए । वडले खोप लगाएपछि अभियान नै सुरु भएको छ । आइतबारबाट सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई पनि कोरोना खोप उपलब्ध गराउन सुरु गरेसँगै...

‘प्रधानमन्त्रीलाई श्री ३ र श्री ५ को जतिकै अधिकार हुने कुरा संविधानको कुन धारामा छ ?’
‘प्रधानमन्त्रीलाई श्री ३ र श्री ५ को जतिकै अधिकार हुने कुरा संविधानको कुन धारामा छ ?’

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा भइरहेको सुनुवाईको क्रममा आइतबारदेखि निवेदक पक्षबाट जवाफी बहस सुरु भएको छ । निवेदकका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरूले प्रतिनिधिसभा विघटनको अधिकार प्रधानमन्त्रीसँग नरहेको र विघटन संविधानविपरीत रहेको दाबी गरेका छन् । बहसकै क्रममा अधिवक्ता...

‘टी टुरिज्म’को शैली : चिया पिलाउँदै, स्वाद चिनाउँदै
‘टी टुरिज्म’को शैली : चिया पिलाउँदै, स्वाद चिनाउँदै

उद्योग आसपास जब नयाँ मान्छे पुग्छ, उद्योगी छेउमा पुग्छन् । चिनजान गर्छन् । खबर सोधासोध हुन्छ । सँगै घुमघाम गर्छन् । अनि उद्योगीले आफ्नै उद्योगमा पाहुनालाई आमन्त्रण गर्छन् । उद्योगको आफ्नै ‘क्याबिन’मा बसाउँछन् । अनि सोध्छन्,‘कुन चिया लिउ ?’ पाहुनाको...

साताको पहिलो दिन ३३ बिन्दुले घट्यो नेप्से
साताको पहिलो दिन ३३ बिन्दुले घट्यो नेप्से

साताको पहिलो दिन कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । मेच्युअल फन्टबाहेक सबै उप-समूहहरूमा रताम्ये देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ३३.३३ अंकले घटेर दुई हजार ४९३.५९ अंकमा ओर्लेको छ । यस्तै ठूला कम्पनीको सेयर...

प्रचण्ड-नेपाल पक्षले घोषणा गर्‍यो चौंथो चरणको आन्दोलन, यस्तो छ तालिका
प्रचण्ड-नेपाल पक्षले घोषणा गर्‍यो चौंथो चरणको आन्दोलन, यस्तो छ तालिका

नेपाल कम्युनिष्ट नेकपा प्रचण्ड-नेपाल पक्षले सरकारविरूद्ध चौंथो चरणको आन्दोलन घोषणा गरेको छ । नेकपाले आज पार्टी पेरिसडाँडास्थित मुख्यालयमा पत्रकार सम्मेलन आयोजना गरी आन्दोलन घोषणा गरेको हो । केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रतिगमनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको जानकारी...