गृहपृष्ठ ताजा खबर
तनहुँको व्यास नगरपालिका–४ सिमलटार बस्दै आएका १७ वर्षीय ईश्वर क्षेत्री सोमबार बिहान क्याम्पस जान भनेर घरबाट निस्किए । आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ मा अध्ययनरत ईश्वरको मंगलबार परीक्षा थियो । क्याम्पस जान हिँडेका उनी क्याम्पस भने पुगेन । सिमलटारस्थित मामाघर...
दिप्रुङ चुइचुम्मा गाउँपालिकाका किसानले पालेका खसीबाख्रा तथा भेडामा पिपीआर रोग देखिन थालेपछि नियन्त्रण गर्न सो विरुद्धको खोप दिन अभियान सुरु गरिएको छ । हरेक वर्ष किसानले पालेका खसीबाख्रा तथा भेडालाई पिपीआरको महामारीले सताउन थालेपछि गाउँपालिकाका सातवटै वडामा पिपीआरविरुद्धको खोप दिन...
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँसभामा गाउँपालिका विभाजनसम्बन्धी दुई प्रस्तावमा छलफल भइरहेका बेला तेस्रो प्रस्ताव दर्ता गरिएपछि विवाद भएको छ । पालिकालाई टुक्र्याएर तीनवटा बनाउनुपर्ने भन्दै तेस्रो प्रस्ताव दर्ता भएपछि गाउँसभामा विवाद भएको हो । यसअघि दुईवटा गाउँपालिका बनाउने दुई प्रस्तावमाथि गत...
संसद विघटनको विरोधमा आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड-माधव समूह)ले आज काठमाडौंमा 'विशाल विरोध प्रदर्शन' गर्दै छ । भृकुटीमण्डपमा आयोजना हुने विरोध सभामा लाखौँ मानिस उतार्ने नेकपाको तयारी छ । संघर्ष समिति सहसंयोजक योगेश भट्टराईका अनुसार आजको विरोध सभामा कम्तीमा...
असंवैधानिक ढंगले पुस ५ गते संसद विघटन गरेर मुलुकलाई नै राजनीतिक भुमरीमा धकेलेका प्रधानमन्त्री ओलीले चौतर्फी हस्तक्षेप र दबाब बढाउँदै लगेका छन् । संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतदेखि गैरकानुनी ढंगले संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्त गराएका ओली मंगलबार निर्वाचन आयोग कार्यालयमै...
कालीगण्डकी करिडोर प्रसारणलाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारणलाइन र सबस्टेसन तयार भएको छ । केन्द्रीय प्रसारणलाइनमा जोडिएको उक्त सबस्टेसनले दूरदराजमा उत्पादन भएको विद्युतलाई केन्द्रीकृत गर्ने जनाएको छ । दूरदराजमा उत्पादन भइरहेका ठूला आयोजनाको विद्युत् खेर गइरहेको सन्दर्भमा करिडोर प्रसारणलाइन...
विश्वका पाँच युवा उद्यमीको कथालाई समावेश गरी नेसनल जोग्राफिक डकुमेन्ट्री फिल्मले निर्माण गरेको वृतचित्र 'वन द रूम'मा नेपाली युवा उद्यमी सन्तोष पाण्डेको उद्यमी यात्राको कथा पनि समावेश भएको छ । एमी अवार्ड विजेताद्वय क्रिस्टिना कोस्ट्यान्टिनी र ड्यारेन फोस्टरद्वारा निर्देशित सो...
लगातार उकालो लाग्दैआएको धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचक आज ‘करेक्सन’ भएको छ । हालसम्मकै उच्च अंकमा पुगेको नेप्से आज २७.११ ले ओरालो लागेर २५३४.३६ अंकमा ओर्लेको छ । यस्तै, 'क' वर्गका कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अग्रपंक्तिमा खटिने शिक्षक-कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुरोध गरेको छ । मन्त्रालयले सरकारको नीतिबमोजिम विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यवस्थाका लागि पत्र पठाएको हो । यसअघि...
विभिन्न संघ-संस्था, कार्यालय वा संगठित संस्थाहरु तथा व्यक्तिले एकैपटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनु पर्ने आवश्यकता हुनसक्छ । यसलाई सम्बोधन गर्न नेपाल टेलिकमले एसएमएसमा आधारित सेवा उपलब्ध गराएको छ । नेपाल टेलिकमले ग्राहकहरुको आवश्यकताअनुसार एसएमएस अलर्ट, एसएमएस सर्टकोड...











