गृहपृष्ठ ताजा खबर
चिरपरिचित प्रतिद्वन्द्वी इन्टर मिलानलाई पराजित गर्दै युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा मिलानलाई समग्रमा २-१ गोल अन्तरले पराजित गरेपछि युभेन्ट्स उपाधि होडमा पुगेको हो । लगातार दोस्रो सिजन कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो । गत सिजनमा युभेन्ट्स...
कुर्था-जयनगर रेलमार्गमा झण्डै सडक मार्गमा सरकारले तोके जतिकै भाडादर कायम गरिने भएको छ । सो रेलमार्गमा रेल सञ्चालनको तयारी अघि बढाइरहँदा नेपाल रेल्वे कम्पनी लिमिटेडले भाडादर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले बुधबार आयोजना गरेको आमसभामा एक दर्जनभन्दा बढी नेताले सम्बोधन गर्ने भएका छन् । वक्ताको रूपमा केही केन्द्रीय कमिटी सदस्य, स्थायी कमिटी सदस्य, प्रवक्ता, वरिष्ठ नेता तथा अध्यक्षद्वय गरी १४...
पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । हिजो बेलुकादेखि देशको पश्चिमी भूभाग हुँदै प्रवेश गरेको वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का...
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमविरुद्ध आयोजना गरिएको विरोध सभाअघिको जुलुसमा हजारौँ सहभागी भएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड‑माधव समूह)ले आयोजना गरेको जुलुसमा हजारौँले सहभागिता जनाएका हुन् । विभिन्न पाँच ठाउँबाट निस्किने जुलुसलाई दोस्रो तहका नेताहरूले...
हरेक वर्ष फेब्रुअरी १४ का दिन मनाइने Valentine's Day को अवसरमा एनआइसी एशिया बैंकले आफ्ना ग्राहकहरुका लागि 'Celebrate Love with NIC ASIA Bank' भन्ने योजना सार्वजनिक गरेको छ । यस योजनाअनुसार बैंकले मोबाइल बैंकिङ (MoBank) डेबिट वा क्रेडिट कार्ड, QR...
विस्तार सुरु भएको चार वर्ष बित्दासमेत ढोलाहिटी–लेले सडक अझै सम्पन्न भइसकेको छैन । पुस मसान्तसम्ममा सडकको औसत भौतिक प्रगति ५५ प्रतिशत रहेको छ । सवारी साधनको चाप उच्च भए पनि साँघुरो रहेको सडकलाई २० मिटर चौडाइ कायम गर्ने गरी चार...
मंगलबार १ हजार ५ सय रूपैयाँले उकालो लागेको सुन बुधबार भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मंगलबारकै मूल्य अर्थात ९१ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य पनि मंगलबारकै...
रुकुम (पूर्व)को पुथाउत्तरगंगा गाउँसभामा गाउँपालिका विभाजनसम्बन्धी दुई प्रस्तावमा छलफल भइरहेका बेला तेस्रो प्रस्ताव दर्ता गरिएपछि विवाद भएको छ । पालिकालाई टुक्र्याएर तीनवटा बनाउनुपर्ने भन्दै तेस्रो प्रस्ताव दर्ता भएपछि गाउँसभामा विवाद भएको हो । यसअघि दुईवटा गाउँपालिका बनाउने दुई प्रस्तावमाथि गत...
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिमध्येबाट समीक्षा, बिक्री, साहित्यकारको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर...











