गृहपृष्ठ ताजा खबर
८ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा सुस्ता गाउँपालिका- ५, चन्द्रगंज बस्ने १९ वर्षीय दुर्गेश कोहारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । दुर्गेशले सोही ठाउँस्थित खेतमा लागि बिस्कुटको प्रलोभनमा पारी अप्राकृतिक मैथुन गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी...
भिमदत्त नगरपालिका- १२, भुजेलाघाटस्थित महाकाली नदीको टापुमा फसेका १६ जनाको मंगलबार बिहान प्रहरीले सकुशल उद्धार गरेको छ । उक्त स्थानमा मलामी गएको अवस्थामा भारतको टनकपुरस्थित एनएचपीसीद्वारा टनकपुर पावर हाउसको पानी सफाई गर्नको लागि महाकाली नदीमा पानी छाडेपछि पानीको बहाब बढ्न...
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन गर्ने भएको छ । कोभिड- १९ को कारणले भौतिक रुपमा उपस्थिति नभइ रोकिएको पढाइ फागुन अन्तिम सातादेखि सुरु गर्ने भएको त्रिविका रजिष्ट्रार प्रा.डा....
सानिमा बैंक लिमिटेडले काठमाडौंको टोखा नगरपालिका- ६ (ग्रान्डी हस्पिटलनजिक)मा शाखा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । उक्त कार्यालयको ब्रान्ड प्रवर्द्धक कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले मंगलबार उद्घाटन गरे । उद्घाटन समारोहमा मह जोडीले टोखामा...
कैलाली अस्पताल धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले चैत ६ गते आयोजना गर्ने सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजकको रुपमा कैलाली अस्पताल प्रालिसँग सम्झौता गरेको छ । अस्पतालका अध्यक्ष जनकराज जोशी...
नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३०९ जनामा पीसीआर परीक्षण गर्दा थप १६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार २ सय १५ पुगेको छ । मंगलबार थप १६५ जना...
सरकारले चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर 'औसत तह'मा रहने दाबी गरेको छ, यद्यपि त्यो औसत तह भनेको कति हो भन्ने खुलाएको छैन । विश्व बैंक र संयुक्त राष्ट्र संघले चालू आर्थिक वर्षमा पनि नेपालको आर्थिक वृद्धिदर १ प्रतिशतभन्दा तलै...
सत्ता हातमा लिएको म्यान्मारको सेनाले सत्तामा सहभागी हुन दलहरुलाई आह्वान गरेको छ । सत्ता हातमा लिने सेनाको कदमका विरुद्धमा दलहरु आन्दोलित भइरहेका बेला सेनाले दलहरुलाई नै सत्ता साझेदारीका लागि आग्रह गरेको हो । आन्दोलन चर्किरहेको बेला सेनाले सत्तामा आउन गरेको आग्रहलाई...
मेगा बैंक लिमिटेडले जोर्डनमा 'मेगा रेमिट' सेवालाई विस्तार गरेको छ । जोर्डनको अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमिट कारोबारसम्बन्धी सम्झौता भएको हो । अब जोर्डनमा रहेका नेपालीहरुले अलाउनी एक्सचेन्जका २८ वटा शाखाबाट सहजै नेपालमा रकम पठाउन सक्नेछन् । अलाउनी एक्सचेन्जबाट...
प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेर आगामी प्रतिनिधिसभा निर्वाचन तयारीबारे जानकारी लिएका छन् । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको तयारी, शान्ति सुरक्षा र बजेटलगायत समग्र वस्तुस्थितिबारे अवगत गराएका थिए । सरकारले आगामी वैशाख १७ र २७...











