गृहपृष्ठ ताजा खबर
नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध ३ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको गरेको छ । पक्राउ पर्नेहरुमा डुडुवा गाउँपालिका-५ बस्ने २१ वर्षीय बिष्णु थारु र सुर्खेत बीरेन्द्रनगर नगरपालिका-३ कालागाउँ बस्ने...
खेलका क्रममा घाइते हुनुभएपछि विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबका महत्वपूर्ण खेलाडी सावित्रा भण्डारीले बाँकी खेल गुमाउने भएकी छन् । एपीएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि नजिक पुर्याउन भूमिका निर्वाह गरेकी भण्डारी सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएकी थिइन्...
माडी गाउँपालिका-१ तुसार पानी बस्ने १८ वर्षीय आयुष वलीको सोही गाउँपालिका-२ घर्तिगाउँ बजारबाट घरतर्फ आउने क्रममा चालङ भीरबाट लडेर सोमबार घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...
मंगलबार सुनको मूल्य दुई सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ९० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको ९० हजार सात सय रुपैयाँ थियो । तेजाबी सुनको...
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग काठमाडौंका नायब सुब्बा नरेन्द्र चन्द र लेखापढी व्यवसायी रामबहादुर दाहाललाई ८ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार नियन्त्रणमा लिएको छ । नायब सुब्बा चन्दले सेवाग्राहीलाई सेयर पुँजी बढाएको प्रमाणपत्र लिनको लागि लेखापढी...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केही समयभित्रै संयुक्त आन्दोलनमा दलहरू जाने बताएका छन् । मंगलबार बिहान चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूसँग संयुक्त आन्दोलनबारे छलफल भइरहेको बताए । कांग्रेस सभापति शेरबहादुर...
प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको जवाफी बहस सोमबार सकिएसँगै मंगलबारदेखि एमिकस क्युरीको बहस सुरु हुँदैछ । सुरुमा पक्षको बहस दुई हप्ता भएपछि सरकार पक्षले प्रतिरक्षा बहस गरेको थियो । त्यसपछि रिट निवेदकको तर्फबाट वकिलहरुले प्रतिउत्तर बहस गरेका थिए । एमिकस क्युरीको बहसपछि...
ग्लोबल आइएमई बैंकले मनाङको ङिस्याङ गाउँपालिका ४ मनाङ बजारमा शाखा स्थापना गरेको छ । यससँगै देशभर बैंकको शाखा कार्यालय संख्या २७० पुगेको छ । यसबाहेक बैँकका २४२ एटीएम, २४५ शाखारहित बैंकिङ इकाइ, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा...
डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्यांकरसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी कारवाही प्रक्रिया सुरु गरेको जनाएको छ । ना ७ख १५११ नम्बरको ट्यांकरमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नामबाट भारततर्फ एक...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले राजनीतिक दलका नेताहरुले जिम्मेवारी पूरा गर्न नसक्दा पत्रकारिता क्षेत्र धरासायी बन्न पुगेको बताएका छन् । लक्की मिडिया हाउसको पाँचौँ वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा सोमबार उनले कोरोनाको संक्रमणका कारण सञ्चार क्षेत्र धरासायी बनेको बताए ।...











