गृहपृष्ठ ताजा खबर

मानव बेचबिखनको आरोप लागेका सुवेदी पक्राउ
मानव बेचबिखनको आरोप लागेका सुवेदी पक्राउ

वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलंका लगेर अलपत्र पार्ने सुवेदी कान्छो भन्ने खेमबहादुर सुवेदीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–३ घर भएका सुवेदी उनको पुख्र्यौली घर पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट नयाँपुलबाट सोमबार...

डोल्पाका दलितलाई छाक टार्नै मुस्किल
डोल्पाका दलितलाई छाक टार्नै मुस्किल

हिमाली जिल्ला डोल्पाका दलित समुदायका महिलालाई छाक टार्नै मुस्किल हुने गरेको छ । अशिक्षा र चरम गरिबीले थलिएका उनीहरुलाई हरेक दिन छाक टार्ने कुराले नै पिरोल्ने गरेको छ । जिल्लाका अधिकांश दलित समुदायको अर्थावस्था कमजोर भएकाले दैनिक गिट्टी कुट्ने, ढुंगा...

देउवाको नियतको दलदलमा फस्दै कांग्रेस
देउवाको नियतको दलदलमा फस्दै कांग्रेस

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नियतको दलदलमा फस्दै गएको छ । विचार र पद्धतिबाट उद्वेलित भएका देउवाले प्रधानमन्त्री बन्ने सपनालाई एकमात्र उद्देश्य बनाएपछि कांग्रेस त्यसकै भासमा फस्दै गएको छ । भैरहवामा सोमबार भएको कार्यक्रममा उनले निर्वाचन आयोगप्रति नै आक्रोश पोख्नु...

विद्यालयमा ‘जंक फुड’ निषेध, सरकार आफैँले तोक्यो ६० प्रकारका ‘मेनु’
विद्यालयमा ‘जंक फुड’ निषेध, सरकार आफैँले तोक्यो ६० प्रकारका ‘मेनु’

सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जंक फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जंक फुड’...

बागलुङमा कोदालो प्रहारबाट एकको हत्या, पाँच घाइते
बागलुङमा कोदालो प्रहारबाट एकको हत्या, पाँच घाइते

बागलुङको काठेखोला गाउँपालिका २ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोलादो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् भने अन्य पाँच घाइते भएका छन् । मानसिक सन्तुलन ठिक नभएका स्थानीय सोमबहादुर किसानले कोदालो प्रहार गर्दा गम्भीर...

एलजीका विभिन्न मोडेल र क्षमताका वासर ड्रायर वासिङ मेसिन नेपाली बजारमा
एलजीका विभिन्न मोडेल र क्षमताका वासर ड्रायर वासिङ मेसिन नेपाली बजारमा

एलजीले विभिन्न मोडल र क्षमताका वासर ड्रायर वासिङ मेसिन नेपाली बजारमा ल्याएको छ । कम्पनीले ८ देखि १८ किलोसम्मको लुगा धुने क्षमता साथै ५ देखि १० किलोसम्मको लुगा शतप्रतिशत केही समयमै सुकाउने सुविधासहितका मेसिन बजारमा ल्याएको हो । यो वासिङ...

धमाकेदार अफरको साथ क्लासिक टेकको ब्रान्ड एम्बेस्डरमा नाजिर हुसैन
धमाकेदार अफरको साथ क्लासिक टेकको ब्रान्ड एम्बेस्डरमा नाजिर हुसैन

नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ब्रान्ड एम्बेसडरमा अभिनेता नाजिर हुसैनलाई नियुक्त गरेको छ । करोडौँ दर्शक श्रोता माझ लोकप्रिय अभिनेता हुसैनसँगको सम्बन्धले कम्पनीले नयाँ उचाई प्राप्त गर्ने विश्वास गरिएको छ । कम्पनीले ब्रान्ड एम्बेसडर...

एकै वर्षमा अस्पतालमा दुई हजार ४९२ शय्या वृद्धि
एकै वर्षमा अस्पतालमा दुई हजार ४९२ शय्या वृद्धि

कोभिड-१९ कै कारण भए पनि स्वास्थ्य संरचनामा उल्लेखनीय प्रगति हासिल भएको पाइएको छ । सरकारले तीन वर्षमा गरेको उपलब्ध सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रगति विवरणमा अस्पताल र स्वास्थ्य चौकीमा दुई हजार ४९२ वटा शय्या थपिएको जानकारी...

स्वरोजगार कर्जा कोष : १२ वर्षमा ७८ हजारलाई रोजगारी
स्वरोजगार कर्जा कोष : १२ वर्षमा ७८ हजारलाई रोजगारी

स्वरोजगार कर्जा कार्यक्रम कोषले आर्थिक वर्ष ०६५/६६ देखि हालसम्म ७७ हजार ६२८ जनालाई अभिमुखीकरण तालिम दिइसकेको छ भने ७७ हजार ६२८ जना नै यस कार्यक्रममार्फत् स्वरोजगार बनेका छन् । त्यसैगरी कोषले हालसम्म ९ अर्ब ६३ करोड ५९ लाख लगानी गरेको...

कोभिड खोप : ८ देखि १२ हप्तामा दोस्रो डोज लगाउन प्रस्ताव
कोभिड खोप : ८ देखि १२ हप्तामा दोस्रो डोज लगाउन प्रस्ताव

कोभिड-१९ खोप प्राविधिक सल्लाहकार समितिले कोरोना खोपको दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा लगाउन सरकारलाई सुझाव दिएको छ । सल्लाहकार समितिकाे बैठकले गत शुक्रबार खोपको दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा दिन प्रस्ताव गर्ने निर्णय गरेको हो । उक्त...