गृहपृष्ठ ताजा खबर

प्रधानमन्त्री ओलीका तीन वर्ष : ‘काम गर्न दिइएन’ भन्दै ‘खुद्रा फेहरिस्त’ सार्वजनिक (पूर्णपाठ)
प्रधानमन्त्री ओलीका तीन वर्ष : ‘काम गर्न दिइएन’ भन्दै ‘खुद्रा फेहरिस्त’ सार्वजनिक (पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको सत्ता हातमा लिएको तीन वर्ष पूरा भएको छ । यो अवधिमा जनताको समृद्धिका सपना चकनाचुर पारेका ओलीले सोमबार सिंहदरबारमा आयोजित कार्यक्रममा 'कामका खुद्रे फेहरिस्त' प्रस्तुत गर्नुअघि करिब ४५ मिनेट संसद विघटनको औचित्य पुष्टि गर्नमै खर्चिए...

प्रणय दिवसमा एकै दिन डेढ लाख थुँगा गुलाब बिक्री, २ करोडको कारोबार
प्रणय दिवसमा एकै दिन डेढ लाख थुँगा गुलाब बिक्री, २ करोडको कारोबार

प्रणय दिवसको अवसरमा यस वर्ष नेपाली बजारमा डेढ लाखभन्दा बढी गुलाबका थुँगा बिक्री भएका छन् । आइतबार परेको प्रणय दिवस (भ्यालेन्टाइन डे)मा उत्पादित र आयातित गरी करिब २ करोड रुपैयाँको हाराहारीमा गुलाब बिक्री भएको नेपाल फ्लोरिकल्चर एसोशिएसनले जनाएको छ ।...

दक्षिण कोरियामा पनि घटेन कोभिडका संक्रमितको संख्या
दक्षिण कोरियामा पनि घटेन कोभिडका संक्रमितको संख्या

दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड- १९) का संक्रमितहरू पछिल्लो समयमा बढ्न थालेका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ संक्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको बताएका छन् । प्राप्त समाचारअनुसार गत २४ घण्टामा थप ३४४ जनामा कोरोना भेटिएको बताइएको...

New Buspark- Kuleshwor corridor road asphalted
New Buspark- Kuleshwor corridor road asphalted

The Bishnumati Corridor road from New Bus Park to Kuleshwor here has been asphalted. The High-powered Bagmati Civilisation Integrated Committee has started works on construction of wall and on blacktopping the road along the side of the Bishnumati River. The...

घुस रकमसहित सडक कार्यालयका प्रमुख पक्राउ
घुस रकमसहित सडक कार्यालयका प्रमुख पक्राउ

सडक विकास पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुखसहित चार जना १ लाख ९० हजार घुस रकमसहित पक्राउ परेका छन् । कार्यालयका निमित्त प्रमुख अनिल श्रेष्ठ, इन्जिनियर निर्मल पन्त, सव-इन्जिनियर प्रेमकुमार बराल र मानसिंह पुन मगर पक्राउ परेका हुन् ।...

प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा छैन : प्रचण्ड
प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा छैन : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा नरहेको बताएका छन् । भरतपुर विमानस्थलमा सोमबार पत्रकारसँग कुरा गर्दै उनले आगामी प्रतिनिधिसभा निर्वाचन पनि नहुने ठोकुवा गरे । 'चुनाव हुँदैन, प्रष्ट भए हुन्छ,...

श्रीलंका पुर्‍याई मानव बेचबिखन गर्ने फरार अभियुक्त पक्राउ
श्रीलंका पुर्‍याई मानव बेचबिखन गर्ने फरार अभियुक्त पक्राउ

श्रीलंका पुर्‍याई मानव बेचविखन गर्ने फरार अभियुक्त बर्दिया बढैयाताल गाउँपालिका- ३ घर भई पर्वत कुस्मा नगरपालिका- २, बस्ने ३६ वर्षीय खेम बहादुर सुबेदीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । सुवेदीले एक महिलालाई वैदेशिक रोजगारीको बहानामा बेचबिखन गर्ने उद्देश्यले 'कुवेतमा घरायसी...

विद्यालय छ, विद्यार्थी छैनन्
विद्यालय छ, विद्यार्थी छैनन्

बारा सदरमुकाम कलैयाबाट करीब १० किलोमिटर पूर्वमा एउटा त्यस्तो विद्यालय छ जहाँ शिक्षक छन् र विद्यार्थी भने छैनन् सुन्दा अचम्म लाग्छ । यो सत्य हो । कलैयाको महागढीमाई नगरपालिका–४ मल्हनी टोलमा रहेको बाल विकास प्राथमिक विद्यालय विगत एक वर्षदेखि विद्यार्थीबिना...

लिखित जवाफसहित सर्वोच्च पुगे चार पूर्वप्रधानन्यायाधीश
लिखित जवाफसहित सर्वोच्च पुगे चार पूर्वप्रधानन्यायाधीश

अदालतको अवहेलनाको मुद्दा लागेका चार पूर्वप्रधानन्यायाधीशहरु सर्वोच्च अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ पेश गरेका छन् । पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सोमबार सर्वोच्च अदालत पुगेर लिखित जवाफ बुझाएका हुन् । पूर्वप्रधानन्यायाधीश शर्माले आफ्नो छुट्टै...

प्रदेश १ सरकारको वार्षिकोत्सव कार्यक्रम प्रचण्ड-नेपाल पक्ष र कांग्रेसद्वारा बहिष्कार
प्रदेश १ सरकारको वार्षिकोत्सव कार्यक्रम प्रचण्ड-नेपाल पक्ष र कांग्रेसद्वारा बहिष्कार

प्रदेश १ सरकारको तेस्रो वार्षिकोत्सव कार्यक्रम नेकपा प्रचण्ड-नेपाल पक्ष र नेपाली कांग्रेसले बहिष्कार गरेका छन् । वर्तमान सरकार गठन भएको आज फागुन ३ गते तीन वर्ष पुगेको उपलक्ष्यमा प्रदेश सरकारले सोमबार आयोजना गरेको कार्यक्रममा उनीहरू सहभागी नभएका हुन् । प्रचण्ड-माधव...