गृहपृष्ठ ताजा खबर
पश्चिमी वायुको प्रभाव अझै केही दिन कायम रहने भएको छ । केही दिनयतादेखि उक्त प्रणालीको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भइरहेको छ । मौसमविद् शान्ति कँडेललेका अनुसार यस...
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दलबाट समानान्तर सत्ता सञ्चालनको अभ्यास गरिएपछि बाध्य भएर संसद विघटन गर्नुपरेको बताएका छन् । पार्टीभित्रैबाट अनवश्यक निहुँ खोजेर काम गर्न नदिएको उनको भनाइ छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको सिंहदरबारको मुख्य भवनको पुनर्निर्माणपछि सोमबार...
२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको सिंहदरबारको पुनर्निर्माण सकिएको छ । प्रबलीकरण गरिएको सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी मोहडाको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । पुनर्निर्माण सकिएसँगै प्रधानमन्त्री कार्यालय यही भवनमा सरेको छ । भूकम्पले भवन क्षतिग्रस्त भएपछि...
आइतबार १ सय रूपैयाँ घटेको सुन आज पनि १ सय रूपैयाँले घटेको छ । दुई दिनमा सुन २ सय रूपैयाँ घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९० हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको...
कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको हो । बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित महाकाली सुगर इन्डष्ट्रिज र...
काठमाडौँको नयाँबसपार्कदेखि कुलेश्वरसम्म विष्णुमति करिडोर कालोपत्रे गरिएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले विष्णुमति नदी किनारामा पर्खाल लगाउने तथा कालोपत्रेको काम सुरु गरेको हो । काठमाडौँको नयाँ बसपार्कदेखि कुलेश्वरसम्मको सडक मर्मत तथा कालोपत्रेको जिम्मा पाएको सिएम–पिआर जेभी...
Biratnagar Metropolitan City has put its all-out efforts to materialize a campaign of conserving and developing the palace of King Birat. In this connection, the metropolis has anticipated cooperation from the Department of Archaeology to meet the target. The metropolis...
ओली नेतृत्वकाे नेकपा सरकारले ३ बर्ष पूरा गर्याे आज।७ दशक लामाे कम्युनिस्ट आन्दाेलनका मीठा प्रकल्पन स्वैरकल्पना र केके न हुन्छ भन्ने आशा ३ बर्षमै आमनिरासामा बद्लिएकाे मात्रै छैन,राष्ट्र र लाेकतन्त्र नै जाेखिममा परेकाे छ। नेपालमा कतै पाेष्ट-कम्युनिष्ट इरा-प्रारम्भ भएकाे त...
तथ्यहरूको रास भन्छ- प्रम ओली जे गर्छु भन्छन्, उनको सरकार सधैँ त्यसको ठीक उल्टो गर्छ । बुटवलमा ओलीले भनेछन्- "निर्मला र भागीरथी हत्याका घटनाका अपराधीलाई पानीमुनि भए पनि छाडिने छैन ।" यसको अर्थ हो, ती अपराधी कहिल्यै पक्राउ पर्ने छैनन्...
सरकारले व्यापक विरोधका बाबजुद ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युताउँन लागेको भन्दै नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । सामाजिक सञ्जाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमति हुन...











